११ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

शुरू भयो बडादशैँ: आज घटस्थापना, घर–घरमा जमरा राखिँदै

काठमाडौं । आजदेखि नेपालीहरुको महान चार्ड वडा दशैँ शुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेशसहित ‘देवी’ स्थापना गरी ‘घटस्थापना’ गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । आज बिहानै नित्यकर्म