अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

इरानका तीन परमाणु केन्द्रहरूमा अमेरिकी हमला, के होला इरानले जवाफी कारबाही ?

एजेन्सी। अमेरीकाले इरानका परमाणु केन्द्रहरुमा हमला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार, शनिबार अमेरिकाले कूटनीतिक माध्यमबाट इरानलाई सम्पर्क गरेर यी हवाई आक्रमणहरू नै अन्तिम कारबाही भएकाे र शासन परिवर्तनको प्रयास गर्ने कुनै योजना