अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेपाल मर्चेन्ट बैंकर्स सङ्घको फुटसलको उपाधि नेपाल एसबिआईलाई

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स सङ्घले आयोजना गरेको एमबिएएन कप २०८२ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले प्रभु क्यापिटललाई फाइनलमा हराउँदै यस वर्षको ऐतिहासिक उपाधि हासिल गरेको छ । प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग टिमले तीन प्रतिष्ठित उपाधिहरू क्रमशः उपाधि