काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कल्याणपुर, सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको विरुवाहरु वितरण गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरुलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं. ७ र ८ का ९९ घरधूरीका महिला