काठमाडौं । आजदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ निष्कासन भएको छ । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत यो स्किम शुक्रबारदेखि निष्कासन तथा बिक्री खुला एका हो । यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो । यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई सर्वसाधारणका