अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै देखिएको छ । लागतार तीन दिनदेखि बजारमा गिरावट आएको हो । साताको अन्तिम कारोबार दिन पनि बजार ५.४९ अंक घटेको छ । बिहीबार बजार परिसूचक पनि २ हजार ६४१.४६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज हाइड्रोपावर समूह मात्रै ४२.३९ अंक वृद्धि