अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

पतञ्जली जग्गा प्रकरण : को–को बैंकरमाथी लाग्यो मुद्दा ?

काठमाडौं । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीसहित ९३ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । अख्तियारले एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसमा झन्डै एक दर्जन व्यक्ति तत्कालिन सनराइज बैंकका उच्च अधिकारीहरु छन्