काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति खारेज माग गर्दै दायर गरिएको रिटको सुनुवाइ मंसिर १ गतेका लागि तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मोहम्मद मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको रिटलाई अग्राधिकार प्रदान गरी पूर्ण सुनुवाइका निम्ति पेस गर्न सोमबार आदेश दिएको थियो। अधिवक्ता इन्दिरा धमलाले ओझाले