अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङका लागि र्‍यापिड एपिआइ बैंकिङ प्रणालि संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबससंगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (एपिआइ बैंकिङ प्लेटफर्म आरएपिआइडि) संचालनमा ल्याइएको छ। यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा आरएपिआइडिले ग्राहकको इआरपि प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा