अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

विद्युत् र सिँचाइ सेवा सुधार गर्न विश्व बैंकद्वारा $२५७ मिलियन डलर अनुमोदन

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले मे २९ मा नेपालका लागि २५ करोड ७० लाख डलरका दुई परियोजनाहरू अनुमोदन गरेको छ । जसको उद्देश्य कृषि उत्पादकत्व बढाउन विद्युत वितरण सेवाहरू बढाउने र सिँचाइ सेवाहरू सुधार गर्ने रहेको छ। विद्युत आपूर्ति विश्वसनीयता सुधार परियोजना ($१२0 करोड) ले विद्युत वितरण सञ्जाललाई