काठमाडौं । सीजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालन गरिएको क्रम्प्टन ”नयाँ वर्षको ठूलो हर्ष” नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रम जेठ ११ गते क्रम्प्टनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो। यस महिनाको लक्की ड्र बाट