काठमाडाैं । नेपालमा बजेट वर्षेनी प्रस्तावित हुन्छ, तर कार्यान्वयनको मोर्चामा भने लगातार असफल देखिन्छ। पूर्वअर्थमन्त्री प्रकाशशरण महतको तर्कमा नेपालको बजेट प्रणालीमा रहेको संरचनागत समस्याहरू, कार्यान्वयन क्षमताको सीमितता र स्रोतको अवास्तविक अपेक्षा केन्द्रमा छन्। उनले नेपाल व्यवस्थापन संघको पोष्ट बजेट छलफल कार्यक्रममा सरकार हरेक वर्ष बजेटमा समावेश गर्ने अनगिन्ती आयोजनाहरू कार्यान्वयनका