काठमाडाैं । पछिल्लो समय नेपालका बैंक तथा वित्तिय संस्थाहरु धमाधम नेपालपे कार्डमा आवद्ध हुँदै गइरहेका छन्। नेपाल क्लियरिङ हाउसले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ८ वाणिज्य र ७ विकास बैंक र ५ फाइनान्स कम्पनी गरी २० बैंक तथा वित्तिय संस्थाहरु नेपाल पे कार्डमा आवद्ध भइसकेका छन् । वाणिज्य बैंकहरुमा सिटिजन्स