अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

बजेटले खर्च सुधार र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ : पूर्व मुख्य सचिव डा. अर्याल

काठमाडौं । नेपाल सरकारका पूर्व मुख्य सचिव डा. बैकुन्ड अर्यालले अहिलेको बजेट मार्फत खर्च तर्फ सुधार गर्न खोजिएको बताएका छन् । इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् । बजेटमा संघीय आयोजना ३ करोडभन्दा कमको नहुने मापदण्डको समावेशले खर्चमा सुधारको प्रयास गरेको उनको