काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फिर्ता पठाएको छ । कार्यालयका अनुसार जेठ ८ देखि १८ गतेसम्म यूएई, ओमान, कतार, मलेसिया र कम्बोडिया जान खोज्नेलाई आवश्यक कागजात नपुगेका कारण रोकिनु परेको हो । सबैभन्दा धेरै ४३७ जना यूएई जान