१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

एकै महिना साढे चार अर्बको निर्जीवन बीमा व्यापार: सलिकोले टप्यो, सिद्धार्थ र शिखरबीच प्रतिस्पर्धा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एकै महिना साढे ४ अर्बको व्यवसाय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा ठुला निर्जीवन बीमा कम्पनीले ४ अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन