अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आनन्द नियुक्ति

काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द जेठ १३ देखी लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन । यस नियुक्तिसंगै, आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हालेका छन । नेपाल एसबिआई बैंकले बिगत ३१