अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया : ‘यथार्थमै आधारित र अनुशासन भित्रको बजेट’, निजी क्षेत्र प्रोत्साहित हुने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट यथार्थपरक बजेट ल्याएको दावी गरेका छन् । उनले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको अनुशासनमैत्री र कार्यान्वयनमा केन्द्रित रहेको दाबी गरेका हुन् । बिहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनका अनुसार