अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

होटल तथा रिसोर्टलाई आयकर र विद्युत महसुल छुट

काठमाडौं । सरकारले होटल तथा रिसोर्टलाई आयकर र विद्युत महसुल छुट दिने भएको छ। बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।