अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

शुक्रबार छापवाल सुन तोलामा ७०० रूपैयाँले बढ्यो

काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य दरले बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापवाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रूपैयाँ कायम भएको छ l बिहिबार छापवाल सुन प्रतितोला १ लाख ८७ हजार ८०० रूपैयाँमा