१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न रिकन्डिसन व्यवसायी संघको माग

काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले सरकारले असोज १ गतेदेखि लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । संघका अध्यक्ष श्याममणि आचार्यद्वारा जारी विज्ञप्तिमा निर्णय आकस्मिक, अव्यवहारिक र पूर्वतयारीविहीन भएको भन्दै ८ बुँदे धारणा सार्वजनिक गरिएको छ । संघले हालको अवस्थामा