काठमाडौं । सरकाले कोशी कोरिडर र कालिगण्डकी कोरिडरको स्तरोन्नतीका लागि २ अर्ब ३३ करोडरुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।