अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

साइबर सुरक्षा बीमा सञ्चालन गरिने

काठमाडौं । साइबर सुरक्षा बीमा सञ्चालन गरिने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।