अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै माई खोला, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । शतप्रतिशत हकप्रद सेयर जारी गर्न माई खोला हाइड्रोपावरले अनुमति मागेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कमपनीले १ः१ अनुपातमा ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको छ । प्रतिकित्ता १०० रुपैयाँको