अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्रीको आग्रह

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा नेतृत्वको प्रतिनिधी मण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीनबीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुँदै आएको उल्लेख गरे । आगामी