काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलबीच अर्थतन्त्र सुदृढीकरणका विषयमा विशेष भेटवार्ता सम्पन्न भएको छ। गभर्नर पौडेलले मंगलबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर उपाध्यक्ष अधिकारीसँग छलफल गरेका हुन्। भेटका क्रममा उनीहरूबीच वित्तीय नीति र मौद्रिक नीतिबीचको अन्तरसम्बन्ध, समन्वय र स्वायत्तता