अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

गभर्नर पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता, सुनुवाइ कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा लगायतले रिट दायर गरेका हुन् । रिटमा पौडेलको नियुक्ति प्रक्रिया संविधान, सुशासन र कानुनी मापदण्डविपरीत भएको दाबी गरिएको छ । पौडेलको राजनीतिक पृष्ठभूमि, आवश्यक मौद्रिक