अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको प्राधिकरणकाे पुष्टि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको जनाएको छ। विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आईआईईएक्स) को रियल टाइम बजारबाट दिउँसोको समयमा प्रतियुनिट १.१५ रुपैयाँमा बिजुली खरिद गरिएको जनाएका छन् । ढकालका अनुसार जेठ ११ गतेकै