अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा समता पन्त नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै समता पन्तलाई सञ्चालक समितिमा मनोनयन गरेको छ। कम्पनीको सञ्चालक समितिको २०८२ साल जेठ १२ गते बसेको १३औं बैठक (आर्थिक वर्ष २०८१/८२ अनुसार) को निर्णयअनुसार रिक्त सञ्चालक पदमा पन्तको नियुक्ति गरिएको हो। कम्पनीले निर्णयको जानकारी सार्वजनिक गर्दै समता