अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंक नेपालपे कार्डमा आवद्ध

काठमाडाैं । महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपिएस एनसिएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपिएस एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै