काठमाडौं । आइतबार बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् जेठ ११ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न