अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

आज सुनको मूल्य तोलामै ११०० रूपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ११०० रूपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रूपैयाँ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको