अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

हिमालयन लघुवित्तद्धारा व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न

काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था (हिमालयन बैंकको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले व्यवस्थापकीय सीप विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ३१ देखि जेठ २ गते सम्म कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित