अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नीति, प्रविधि र लगानीमा फोकस ‘बीमा बहस’ : बीमा सुरक्षाको संस्कृति बनाउन नेतृत्व एकजुट

काठमाडौं । ‘बीमा व्यवसाय नाफा कमाउने माध्यम हो, तर जनताको सुरक्षा सुनिश्चित गर्ने सामाजिक दायित्व पनि हो’, नेपाल बिमा प्राधिकरणका उच्च पदस्थ अधिकारी, बीमाकर्मी, बीमा विज्ञ र आर्थिक पत्रकारहरुको उपस्थीतिमा आयोजित एक कार्यक्रममा यस्तो साझा धारण व्यक्त गरेका छन् । उनीहरूका अनुसार नेपालमा अझै पनि बीमालाई बचतको रूपमा लिने प्रवृत्तिमा