काठमाडौं। इनड्राइभले प्रभावकारी परियोजना मार्फत महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायमा हुने परिवर्तनलाई प्रोत्साहित गर्दै आइरहेको छ । अन्यायलाई चुनौती दिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त