अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

चेक अनादर मुद्दामा खुश्बु ओली निर्दोष, सर्वोच्चले पाटनको फैसला उल्टायो

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेतृ खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला उल्ट्याएको छ । अब ओली उक्त आरोपबाट सफाइ पाएकी छन् । न्यायाधीश डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले पाटन उच्च अदालतको तीन महिनाको कैद र तीन हजार रुपैयाँ जरिवानाको