काठमाडौं । कनेक्ट आइपिएसले लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षासँगै क्यासब्याक, कनेक्ट आइपिएसको साथ’ अफर सार्वजनिक गरेको छ। उक्त अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागु हुनेछ। यस अफर अन्तर्गत कनेक्ट आइपिएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक