अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने एजेन्डासहित आगामी जेठ २९ गते, बिहीबार साधारणसभा बोलाएको हो। उक्त साधारणसभा आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस सेयर र सोको