अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु, स्कुटर स्मार्टफोनदेखि विभिन्न उपहार जिल्ने मौका

काठमाडाैं । ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को पूर्व ३ संस्करणको सफलता पछि अझै धेरै अफर, उपहार र उत्साहका साथ चौथो संस्करण आज (जेष्ठ १) देखि सुरु गरेकाे छ । यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती