१५ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

एशियन हाइड्रोपावरले घटायाे नाेक्सानी, ४.६९ प्रतिशत बढ्याे आम्दानी

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा नोक्सानी घटाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ करोड भन्दा बढीले घटेको हो । एशियन हाइड्रोपावर गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ८१