काठमाडौं । कुमारी बैंकले २ अर्ब बढी नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा बैंकले नाफामा उल्लेख्य सुधार गरेको देखिन्छ । बिहीबार बैंकले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा बैंक २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ