अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नेप्से र सीडीएससीका कर्मचारीको बदमासी : व्यापारीसँगको मिलेमत्तोमा असुली धन्दा चलाएपछि अख्तियारमा उजुरी

काठमाडौं । सेयर सूचीकृत गर्दा प्रदान गरिने कोड र आइजीन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर)लाई कर्मचारीले कमाईखाने भाँडो बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमततो कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना