अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा आउँदै, के के छन् विशेषता ?

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरेकाे छ । यसमा समेटिएको बहुप्रयोगी विशेषता, शक्तिशाली प्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिने कम्पनीले जनाएकाे छ । भिभो भी ५० लाईटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्री छ,