अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

तोलामा २ हजारले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो