अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

‘रिभाइभ’ मोडमा अर्थतन्त्र, के अब चमक आउँदैछ ?

काठमाडौं । लामो समयदेखि मन्दी र अस्थिरताले ग्रस्त नेपाली अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन् । मुलुकको अर्थतन्त्र अहिले पुनःस्थापनाको चरणमा प्रवेश गरेका देखिन्छन् । पछिल्लो समय आर्थिक सूचकहरू क्रमशः सकारात्मक बन्दै गएका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको मुलुकको वर्तमान वित्तीय