काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नाफा खुम्चिएको छ । कम्पनीको व्यापारसँगै नाफामा पनि गिरावट आएको हो । कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको तेस्रो त्रैमास कम्पनीले २७ करोड ४२ लाख बढी खुद नाफा कमाएको थियो ।