अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

रिलायवल नेपालको सकरात्मक वित्तीय प्रगति, नाफा र इपिएस पनि बढ्यो

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साढे ४५ करोड नाफा कमाएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ४५ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको