१५ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नाइमा मोबिलिटी एक्सपाेमा सार्वजनिक हुँदै एथर रिज्टा

काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ । नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपाे २०२५ मा, आगामी साउन २१ गते एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिनेछ । थर रिटाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत