१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

स्टाइल उही, पावर थप दमदार: नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २स्टेज बी

काठमाडौँ। इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो। काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो। नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक