काठमाडौं । बनेपा स्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षीण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पीटालिटिले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्टको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्ततिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो । समुद्री सतहबाट ५ हजार फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो